सिड्नीको समुन्द्री तटमा हट दीपिका 

राम्रो अनलाइन     १४ पुस २०७९, बिहिबार
सिड्नीको समुन्द्री तटमा हट दीपिका 

‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् ।सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ ।

निर्देशक पति दिवाकर भट्टराईसँग अष्ट्रेलिया पुगेकी दीपिकाले घुमेका तस्वीर सेयर गरिरहेका छन् । दीपिका र दिवाकरका यी तस्वीरलाई सामाजिक सञ्जालमा फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया