यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णयहरू

राम्रो अनलाइन     १६ असार २०८२, सोमबार

काठमाडाैं – नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

सोमबार पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्। 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–

प्रतिक्रिया