विश्व पौडेललाई गर्भनर बनाउने कांग्रेसको तयारी

राम्रो अनलाइन     २८ वैशाख २०८२, आइतबार

काठमाडौं– नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ।  शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई नयाँ गर्भनर बनाउन प्रस्ताव राखेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

उनका अनुसार डा.गुणाकर भट्टलाई गभर्नर बनाउन नसकिएपछि सभापतिले विश्व पौडेलको नाम अगाडि सारेको हो।  भट्टको राजीनामा स्वीकृत नभएकाले लामो समयदेखि राष्ट्र बैंकको गभर्नर सिफरिस हुन सकेको छैन। 

प्रतिक्रिया