विद्युत महसुल विवादसम्बन्धि लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

राम्रो अनलाइन     २७ कात्तिक २०८१, मङ्गलबार
विद्युत महसुल विवादसम्बन्धि लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

 

काठमाडौं- सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षता बनेको ‘विद्युत महसुल विवाद समाधान आयोग, २०८०’ को प्रतिवेदन सार्वजनिक गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार पत्रकार सम्मेला गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो।

 

यस्तो छ प्रतिवेदन

प्रतिक्रिया