सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

राम्रो अनलाइन     ०८ कात्तिक २०८१, बिहिबार
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

 

काठमाडौँ- संघीय संसद्‌, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बिहान ११:४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया