रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

 

काठमाडाैं – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्नु अनुमति दिएकाे छ।

अदालतले आइतबार दिउँसाे उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेकाे हाे। गत कात्तिक २ गते काठमाडाैँबाट पक्राउ परेका रविमाथि सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धान भइरहकेाे छ।

प्रतिक्रिया