पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री

राम्रो अनलाइन     २७ पुस २०८१, शनिबार
पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आम्रपाली ब्यैङ्क्युुट, बालुवाटारमा आज आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए।

प्रतिक्रिया