प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

राम्रो अनलाइन     २४ भदौ २०८१, सोमबार

 

काठमाडाैं–  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुदेवीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने छन् ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनुसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । साथै उनले ‘नेपाल विश्वविद्यादलय विधेयक २०८१ लाई पारित गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया