प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाइने

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार

बैठकपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनका सम्बन्धमा महत्वपूर्ण छलफल भएको जानकारी दिए। 

प्रतिक्रिया