प्रधानमन्त्री अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर स्थगित

राम्रो अनलाइन     ०६ जेठ २०८२, मङ्गलबार

काठमाडाैं– संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो।

आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया