फिटनेसप्रति सजग वर्षा (तस्बिरसहित)

राम्रो अनलाइन     १२ साउन २०८२, सोमबार
फिटनेसप्रति सजग वर्षा (तस्बिरसहित)

काठमाडौं–वर्षा सिवाकोटी अहिलेकी ब्यस्त अभिनेत्री । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को प्रवर्धनमा उनलाई भ्याइनभ्याइ छ ।

यो चटारोमा पनि उनी हेल्थ र फिटनेसलाई लिएर सजग छिन् । उनको फिगर र सौन्दर्य पनि आकर्षक छ । उनी नियमित जिम जान्छिन् ।

‘इन माई गर्ल इरा’ लेख्दै उनले सामाजिक संजालमा जिम गर्दैगर्दाको आकर्षक फोटो सेयर गरेकी छन् । यी फोटोेले वर्षाको फिटनेसको राज दर्शाउँछ ।

प्रतिक्रिया