फिटनेसका लागि जिममा तल्लिन छिन् वर्षा शिवाकोटी

राम्रो अनलाइन     २० असोज २०८३, मङ्गलबार
फिटनेसका लागि जिममा तल्लिन छिन् वर्षा शिवाकोटी

आफूलाई चुस्त र तन्दुरुस्त राख्न जिम धाइरहेकी छिन् वर्षा शिवाकोटी। भर्खरै मात्र उनले जिमको फोटो सार्वजनिक गरेकी थिइन् । केही समययता उनी फुर्सदमै छिन् । केही महिनाअघि उनले एउटा फिल्ममा अनुबन्धित भएको कुरा सार्वजनिक गरेकी थिइन्, फिल्म हो, ‘गंगा रानी’। वर्षा अभिनीत फिल्म ‘छक्का पञ्जा ५’ र ‘परेदेशी २’ हिट भए । ‘नाइ नभन्नु ल २’, ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’ उनका सम्झनलायक फिल्महरू हुन् । 

 

प्रतिक्रिया