काठमाडाैं – नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरू भएकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हाे।
बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन्।