ओलीको प्रस्तावप्रति नेपालको प्रतिक्रिया : यो षड्यन्त्र हो 

राम्रो अनलाइन     २४ जेठ २०७८, सोमबार
ओलीको प्रस्तावप्रति नेपालको प्रतिक्रिया : यो षड्यन्त्र हो 

काठमाडौँ : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै अघि सारेका ६ बुँदे प्रस्तावलाई वरिष्ठ नेता माधव नेपालले षड्यन्त्रमूलक प्रस्ताव भएको बताएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा बुझाएको हस्ताक्षर खनाल–नेपाल समूहले फिर्ता लिनुपर्ने ओलीको सर्तमै षड्यन्त्र लुकेको भन्दै नेपालले सर्वोच्चको हस्ताक्षर नैतिकताको आधारमा फिर्ता लिन मिल्दैन, ओलीले नै प्रतिनिधिसभा भंग गर्ने निर्णय फिर्ता लिऊन् भनेका छन् । 

ओलीको प्रस्ताव र नेपालको प्रतिक्रिया 

प्रतिक्रिया