नयाँ दिल्लीमा आयोजित नेपालीहरूको भेलामा कांग्रेस लुम्बिनीका सभापति पुनको सम्बोधन

राम्रो अनलाइन     ०६ माघ २०८१, आइतबार
नयाँ दिल्लीमा आयोजित नेपालीहरूको भेलामा कांग्रेस लुम्बिनीका सभापति पुनको सम्बोधन

 

काठमाडाैं – नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली जनसम्पर्क समिति भारतद्वारा नयाँदिल्लीमा आयोजित भेलालाई सम्बोधन गरेका छन्।

कार्यक्रममा बोल्दै सभापति पुनले नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा भारतमा रहेका नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

नेपाल र भारतको अलौकिक सम्बन्धमा विविध आयाम मध्ये एक दुवै देशका जनता–जनताबीचको सिधा सम्बन्धमा नेपाली जनसम्पर्क समितिको योगदानको बारेमा समेत उनले चर्चा गरेका थिए।

प्रतिक्रिया