नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित)

राम्रो अनलाइन     २३ पुस २०८२, बुधबार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको टुङ्‍गो लगाएको छ । कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न लागेको नेकपाले उम्मेदवार छानेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार मात्र चयन गरेको छ । यी हुन् नेकपाका उम्मेदवारहरुः

कोशी

खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

प्रतिक्रिया