महन्थ ठाकुर पक्ष फेरि पनि तटस्थ बस्ने

राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
महन्थ ठाकुर पक्ष फेरि पनि तटस्थ बस्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।

प्रतिक्रिया