मगर पहिरनमा युवतीहरू 

राम्रो अनलाइन     १५ फागुन २०७९, सोमबार
मगर पहिरनमा युवतीहरू 

४१औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नवलपरासी (बर्दघाट(सुस्तापूर्व) को कावासोतीमा मगर पहिरनमा सजिएका मगर युवतीहरू 

मगर दिवसको अवसरमा पाल्पाको रामपुरमा सोमबार लोपोन्मुख मारुनी नृत्य प्रस्तुत गर्दै मगर समुदाय । 

मगर एकता दिवसको अवसरमा सोमबार मगर पहिचनमा सजिएर कालिका बाल उद्यानमा मेला भर्न जाँदै महिलाहरु । बागलुङ नगरपालिका–१ कालिका बाल उद्यनमा हरके वर्ष मगर दिवसका दिन मेला लाग्ने गर्छ । 

४१औँ मगर एकता दिवसका अवसरमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति, कास्कीले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा कौरा नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । 

 

 

प्रतिक्रिया