मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

राम्रो अनलाइन     १९ मंसिर २०८२, शुक्रबार
मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

काठमाडौं – मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् ।

यादवले  केहीबेर अघि ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा। सुरेन्द्र लाभसमक्ष दाबी पेस गरेका थिए । 

प्रदेश प्रमुख लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया