कांग्रेसलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएका थियौँ : अध्यक्ष ओली 

राम्रो अनलाइन     २१ साउन २०७९, शनिबार
कांग्रेसलाई  ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएका थियौँ : अध्यक्ष ओली 

 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ढाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।

‘कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् रु एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् रु’ उनले प्रश्न गरे ।

प्रतिक्रिया