काठमाडौँ–नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो ।