एमाले स्थायी कमिटी बैठक बस्दै 

राम्रो अनलाइन     १६ जेठ २०७८, आइतबार
एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ, १६ जेठ : नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो । 

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 
 

प्रतिक्रिया