एमाले बैठक साउन २५ गते

राम्रो अनलाइन     २३ साउन २०७८, शनिबार
एमाले बैठक साउन २५ गते

काठमाडौँ, २३ साउन : नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
 
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया