डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीले जित्यो

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादीले जित्यो

 

सुर्खेत–  हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन्।

उनी १६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले ११६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। यहाँ यसअघि २०७९ को स्थानीय तह निर्वाचनबाट यो वडामा एमालेले जितेको थियो।

 

प्रतिक्रिया