बयानका लागि रविलाई कास्कीबाट रुपन्देही लगिँदै

राम्रो अनलाइन     २७ कात्तिक २०८१, मङ्गलबार
बयानका लागि रविलाई कास्कीबाट रुपन्देही लगिँदै

 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज बयानका लागि कास्कीबाट रुपन्देही लगिँदै छ ।

प्रहरीले बिहान ५ः४० मा लामिछानेलाई एयरपोर्ट पुर्‍याए पनि हुस्सुका कारण उडान प्रभावित भएको छ । उनलाई एयरपोर्टमै राखिएको छ । सहकारी प्रकरणमा पक्राउ परेका उनलाई बयानका लागि रूपन्देही लैजान लागिएको हो ।

प्रतिक्रिया