बालुवाटारमा सत्ता साझेदारको बैठक जारी

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार
बालुवाटारमा सत्ता साझेदारको बैठक जारी

 

काठमाडाैं – सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो ।

 

प्रतिक्रिया