अब्दुल खानले बुझाए परराष्ट्रमन्त्री देउवालाई ज्ञापनपत्र

राम्रो अनलाइन     २२ कात्तिक २०८१, बिहिबार
अब्दुल खानले बुझाए परराष्ट्रमन्त्री देउवालाई ज्ञापनपत्र

 

काठमाडाैं – परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पूर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन्। बिहीबार देउवा निवास बूढानीलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सार कार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र  बुझाएका हुन्।

ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयास गरिने आश्वासन दिइन्।

प्रतिक्रिया