मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज

राम्रो अनलाइन     २४ चैत २०८२, मङ्गलबार
मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । बैठक आज (चैत २४) दिउँसो १२ः३० बजे बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयले यसअघि बैठक दिउँसो १ बजे बस्ने जानकारी गराएको थियो ।

प्रतिक्रिया