‘काठमाडौं फेशन विक’ (तस्बिरहरू)  

राम्रो अनलाइन     ३० भदौ २०८१, आइतबार
‘काठमाडौं फेशन विक’ (तस्बिरहरू)  


‘काठमाडौं फेशन विक’ सम्पन्न भएको छ ।  जसमा मुक्ता श्रेष्ठको मुकु, शुष्मा सिंहको वुमन्स प्लानेट, रमिला नेमकुलको कासा, मनिष राइको मनिष राइ क्रियशन, राजेश धाख्वाको चाहात बुटिक लगायतका सहभागी थिए । विन्टर कलेक्सन, ब्राइडल, ढाका लगायतका पहिरनमा करिब डेढ दर्जन मोडेलले क्याटवाक गरेका थिए । फेशन डिजाइनर सेन्टरको आयोजनामा नेपालमै पहिलो पटक दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शनिवार गरिएको फेशन शो मा ९ वटा बुटिकले भाग लिएका थिए । 

प्रतिक्रिया