रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित

अर्घाखाँची–राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित भएका छन्। 

सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले   पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएका हुन्। 

प्रतिक्रिया