विश्व फेसनको महाकुम्भ मेटगाला (फोटो फिचर) 

एजेन्सी     १९ वैशाख २०८०, मङ्गलबार
विश्व फेसनको महाकुम्भ मेटगाला (फोटो फिचर) 

विश्व फेसनको महाकुम्भ मानिने यस वर्षको मेटगाला(२०२३ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भएको छ । विश्व फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको चमकधमकपूर्ण उपस्थितिले विश्वको ध्यानलाई मेटगालाले आकर्षित गर्‍यो ।

यसपटक मेटगालामा हाइप्रोफाइल डेब्यु भएको छ । बीटीएस, ब्ल्याकपिंकजस्ता के(पप क्षेत्रका हस्ती हुन् या बलिउड एक्ट्रेस आलिया भट्ट, जसले यसपटक मेटगालाको रेडकार्पेटमा डेब्यु गरे । न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटको अर्थ सहयोग संकलनका लागि बर्सेनि १ मेमा मेटगाला आयोजना हुने गर्छ ।

प्रतिक्रिया