स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव

राम्रो अनलाइन     २४ फागुन २०८०, बिहिबार
स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव

काठमाडौँ–   जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।

सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ ।

प्रतिक्रिया