राष्ट्रियसभाको बैठक स्थगित

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ– आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।
 

प्रतिक्रिया