पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

 

काठमाडौँ–  सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन् । 

बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया