प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

काठमाडौँ–  प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ ।
        
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रस्तुत प्रतिवेदनमा सांसदहरुको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताए । 
 

प्रतिक्रिया