प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

 

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजेपछि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।  गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्। 

प्रतिक्रिया