प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

राम्रो अनलाइन     ०३ पुस २०८०, मङ्गलबार
प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन्।
 
प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया