प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल

राम्रो अनलाइन     २१ जेठ २०८१, सोमबार
प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल

 

काठमाडाैं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन्।

साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीसँग छलफलमा गरेका हुन्।

तीन नेताबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको बजेटलगायतका विषयमा छलफल भइरहेको बताएइएको छ।

प्रतिक्रिया