लक्ष्मीपूजाको झिलिमिली (तस्बिरहरू)

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
लक्ष्मीपूजाको झिलिमिली (तस्बिरहरू)

आइतबार साँझ लक्ष्मी पूजाका दिन जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन  ।  युवाहरूको एक समूहले जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन गरेको हो । 

आइतबार साँझ लक्ष्मी पूजाका दिन ड्रोन क्यामराबाट खिच्दा देखिएको  घोराही बजारको  झिलिमिली । 

काठमाडौँको  स्वयम्भू  महाचैत्य परिसरबाट आइतबार  साँझ लक्ष्मी पूजाका दिन देखिएको काठमाडौँको झिलिमिली । 

प्रतिक्रिया