कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार
कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

काठमाडाैं– कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ।प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।

यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो। तर, प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको मागअनुसार विशेष अधिवेसन आव्हान गरेका छन्।

प्रतिक्रिया