कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ

राम्रो अनलाइन     १४ फागुन २०८०, सोमबार
कलेज सञ्चालक जीवनकुमार गुरुङ पक्राउ

काठमाडौँ–  १४ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

गुरुङ दुबईबाट हुने सुन तस्करीका योजनकार रहेको पाइएपछी प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी स्रोतले आरोपबारे छानबिन गर्न गुरुङलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया