दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

राम्रो अनलाइन     ११ भदौ २०८१, मङ्गलबार
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

 

काठमाडौं– दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय वुद्धिराम चौधरीको मृत्यु भएको हो । चौधरीले नारायणपुर बजारमा डेरी व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया