बालुवाटारमा शीर्ष नेताहरूको छलफल

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
बालुवाटारमा शीर्ष नेताहरूको छलफल

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । 

 बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक रहेका छन् ।

 टीआरसीको बारेमा नेताहरू छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया