अर्थमन्त्रीमा वर्षमान पुन

राम्रो अनलाइन     २३ फागुन २०८०, बुधबार
अर्थमन्त्रीमा वर्षमान पुन

काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो । 

प्रतिक्रिया