आर्थिक वर्ष २०८१/०८२ को बजेट (प्रत्यक्ष प्रसारण)

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार

 

काठमाडौँ–  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य प्रस्तुत हुँदैछ ।  बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो।

सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्न लागिएकाे हो ।

प्रतिक्रिया