आज प्रतिनिधि सभा बैठक बस्दै

राम्रो अनलाइन     २४ फागुन २०८०, बिहिबार
आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं- आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
 

प्रतिक्रिया