आधारभूत स्वास्थ्य सेवाका लागि एक अर्ब ४३ करोड विनियोजन

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
आधारभूत स्वास्थ्य सेवाका लागि एक अर्ब ४३ करोड विनियोजन

 

काठमाडौं– सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि एक अर्ब ४३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न र ९८ प्रकारका औषधी उपलब्ध गराउन सरकारले एक अर्ब ४३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

प्रतिक्रिया