शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (फोटो फिचर)

राम्रो अनलाइन     २२ भदौ २०७९, बुधबार
शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (फोटो फिचर)

इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै  मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पुर्‍याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । 

इन्द्रजात्राको अवसरमा हनुमान ढोकामा परिसरमा योसिँ (३२ हातको लिङ्गो) ठड्याउदै गर्दा हेर्दै गरेका दर्शक । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । योसिँ ठड्याएपछि इन्द्रजात्रा सुरु भएको मानिन्छ । 


 

प्रतिक्रिया