‘आइइसी डिजाइनर रनवे’ (तस्बिरहरू)

राम्रो अनलाइन     १७ चैत २०८०, शनिबार
‘आइइसी डिजाइनर रनवे’ (तस्बिरहरू)

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता थियो । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया