महाशिवरात्रि फोटो फिचर
_1615450696.jpg)
पोखरा महानगरपालिका–६स्थित केदारेश्वर मन्दिर परिसरमा शिवरात्रीको अवसरमा दर्शन गर्न भक्तालुको भीड
_1615450748.jpg)
पोखरा महानगरपालिका–६स्थित केदारेश्वर मन्दिर परिसरमा शिवरात्रीको अवसरमा दर्शन गर्न भक्तालुको भीड
_1615450805.jpg)
महाशिवरात्रीको अवसरमा धनगढी–४ उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा बिहीबार पूजा गर्नका लागि आएका भक्तजनको घुँइचो ।

महाशिवरात्रिका अवसरमा बिहीबार रुपन्देहीको बसडिलवास्थित शिवालयमा शिवको पूजा आराधनाका लागि लामबद्ध भएर बसेका भक्तजन ।

पशुपतिस्थित वनकाली क्षेत्रमा एक किशोरीलाई आर्शीवाद दिँदै खरानीसहितका गेरु बस्त्रले सिङ्गारिएका झिल्के साधु ।
पोखरा–६, गौरीघाटस्थित फेवाताल किनारमा रहेको शिव मन्दिर परिसरमा बिहीबार पण्डितसँग टीका लगाउँदै विदेशी पर्यटक ।

महाशिवरात्रि पर्वका अवसरमा बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–२, मुक्तिनाथ च्वयनधाममा रहेका १०८ शिवलिङ्गमा पूजा गर्दै भक्तजन ।